Khel | khabardiary.com
Menu

भारतीय क्रिकेट कप्तान विराट कोहलीले भारतीय क्रिकेट बोर्डसंग राखे अचम्मको माग, के गर्ला बोर्ड ?

भारतीय क्रिकेट कप्तान विराट कोहलीको मागका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आफ्नो नियममा परिवर्तन गर्नुपरेको छ। कोहलीले विदेशमा खेल्न जाने बेला खेलाडीका श्रीमती वा गर्लफ्रेन्डलाई लिन पाउनुपर्ने माग गरेका थिए।

Read More...

पहिलो खेलमा साविक विजेता जर्मनी पराजित, मेक्सिको १-० ले विजयी

काठमाडौं,असार ४ । साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा जर्मनी मेक्सिकोसँग १-० ले पराजित भयो ।मेक्सिकोलाई जिताउन खेलको ३५

Read More...

जनकपुरमा सम्पन्न महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्र प्रहरीलेे जित्यो

जनकपुरधाम, जेष्ठ १८ गते ।जनकपुरमा सम्पन्न प्रमथ मिनि गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि विभागिय सशस्त्र प्रहरीले उचालेको छ । धनुषा ह्यान्डबल संघको आयोजनामा शुक्रबार सम्पन्न फाइनल खेलमा आर्मीलाई सशस्त्र प्रहरीले

Read More...

ण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सलाई

काठमाडौं,जेठ १४ गते । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले

Read More...

इन्डियन प्रिमियर लिगमा पञ्जाव चेन्नेइसँग ५ विकेटले पराजित

जेठ ७ गते ।इन्डियन प्रिमियर लिगमा आइतबार राति भएको खेलमा पञ्जाव चेन्नेइसँग ५ विकेटले पराजित भएपछि प्लेअफबाट बाहिरिएको छ ।पुनेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले १९ ओभर

Read More...

दिल्ली डेयरडेभिल्सकोआईपीएल सुखद अन्त्य मुम्बई आईपीएलबाट आउट

काठमाडौं,जेठ ६ गते । सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ ।यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो

Read More...

आईपीएल क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि गरे उत्कृष्ट प्रदर्शन

काठमाडौं,जेठ ५ गते । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । शुक्रबार राति सन्दीप अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर

Read More...

रोयल च्यालेन्जर्स बेंग्लोरको आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै

जेठ ४ गते।रोयल च्यालेन्जर्स बेंग्लोरले आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो

Read More...

आईपीएलमा सबैभन्दा बढी रन दिने रेकर्ड हैदराबादका बासिल थम्पीको नाममा

जेठ ४ गते।सनराइजर्स हैदराबादका तीव्र गतिका बलर बासिल थम्पी आईपीएलकै इतिहासमा सबैभन्दा बढी रन दिएर महंगा खेलाडी सावित भएका छन् ।आईपीएलको जारी संस्करणको ५१ औं खेलमा बेंग्लोरका ब्याट्सम्यानहरुले थम्पीको बलमा

Read More...

क्रिकेटर सन्दिप लामिछाने बने वर्षको उत्कृष्ट युवा खेलाडी

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका हुन् ।उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन,

Read More...