राजपाले चैत २९ गते सबै जिल्लामा प्रदर्शन गर्ने | khabardiary.com
Menu

राजपाले चैत २९ गते सबै जिल्लामा प्रदर्शन गर्ने

Wednesday, April 10th, 2019, 7:19 pm

जनकपुरधाम, चैत २७ गते ।राष्ट्रिय जनता पार्टी (राजपा)ले चैत २९ गते विभिन्न मागसहित देशभरी प्रर्दन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले बुधबार ८ सुतिय नारा सहितका सर्कुलर पत्र जारी गर्दै चैत २९ गते सबै जिल्लामा प्रदर्शन तथा कोणसभा गर्न निर्देशन जारी गरेका हुन् ।
नेता तथा कार्यकर्ताहरुलाई यस्तो छ राजपाको सर्कुलर पत्र